• पोखरा स्टार सिजन टुको पहिलो अडिसन सम्पन्न

    July 29, 2019     8:43 pm


    पोखरा साउन १३ । पोखराभित्र रहेका किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटनका लागी आर्ट अफकल्चर नृत्य प्रशिक्षणको आयोजनामा पोखरा स्टार खुलाएकल नृत्य प्रतियागिता सिजन टु सम्पन्न भएको छ । अडिसनमा १० वर्षदेखी २२ वर्ष सम्मका किशोर किशोरीहरु मध्येवाट छात्र तर्फ ६ र छात्रा तर्फ ३५जना गरी अडिसनका लागी ४१ जना सहभागी भएका थिए । जस मध्येवाट छात्र २ र छात्रा तर्फवाट २२ गरी २४ जनापहिलो अडिसनवाट सेमिफाइनलमा छनोट भएका छन् ।

    निर्णायक मण्डलमा वरिष्ठ नृत्य निर्देशक गुरुआमा मनसुवा नेपाली, नृत्य निर्देशक सुरज गुरुङ तथा नृत्य निर्देशक विक्रम थापा रहेका छन् ।पोखरा स्टार खुलाएकल नृत्य प्रतियोगिता को लागी सह प्रायोजक ह्याप्पी ड्रिकिङ्ग वाटर, लुक गुड निट वेयर तथा प्रफेक्ट पीन्टीङ सोलुसनले साथ दिएको छ । फाइनल मा पुग्ने विजेताका लागी प्रथम, दोस्रो, तेस्रो र सान्तवना पुरस्कार क्रमश नगद पुरस्कार क्रमश रु २५,०००, १५,०००, १०,०००, ५,००० र साथमा ट्रफी, सर्टीफिकेट, गीप्ट ह्याम्पर प्राप्त गर्ने छन्, भने उत्कृष्ट कोरियोग्राफरलाई नगद, ट्रफी तथा सर्टिफिकेट दिइने आर्ट अफकल्चर नृत्य प्रशिक्षणका प्रवन्ध निर्देशक युवराज गुरुङले वताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।