• यु ए ई मा नेपाली व्याटमिन्टन खेलाडीहरु उदाउदै

    July 27, 2019     11:44 pm

    युएइमा भइरहेकाे दाेस्राे वाकएहेड खुल्ला व्याटमिन्टन प्रतियाेगितामा विक्की बुढा मगर र सानिया चन्दकाे जाेडी विजयी बनेकाे छ । इतिहाड इङ्लिश स्कुल मा भएको मिक्स डबलकाे दोश्रो तथा अन्तिम दिनको खेलमा राम्रो खेलको प्रदर्सन गर्दै आफ्नो बिपक्षी जोडी केली पङिलिनन र सेन जर्गोसाकाे जोडी लाई २-१ ले पराजित गर्दै आफ्नो समुह डी बाट च्यम्पियन बनेकाे छ ।

    भर्खरै सम्म्पन्न आठौ राष्ट्रिय खेलमा प्रवेशबाट भागलिन एन आर एन समेतलाइ सहभगीताको ढोका खोले संगै खेलकुद प्रेमी हरुमा खुशी र आशाको दियाे बलेको छ । अहिले यु ए ई मा खेलका कार्यक्रमहरु हुँदै अाइरहेकाे छ । खेलकुदका कार्यक्रम बढनु खुशीको कुरा हो । पूर्व ब्याटमिन्टन खेलाडीहरु सुमन उदय, प्रमित उदय संगै थूप्रै क्षेत्रिय स्तरमा खेलेका खेलाडीहरु यहाँ सङठित् हुँदै नेपालीहरु को ऊपस्थिती बाक्लिदै गएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।