• सुपर टच ट्रेडस सटिङ सुटिङ न्युरोड वाट सञ्चालनमा

    July 27, 2019     7:34 pm

    पोखरा,साउन ११ ।पोखराको न्युरोडमा आजवाट सुपर टच ट्रेडस नामको सटिङ सुटिङ कम्पनी सञ्चालनमा आएको छ ।म्याग्दीका मिन वहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारिमा सो कम्पनी स्थापना गरिएको हो । कुल पुजी १ करोड रहेको सो कम्पनि न्युरोड स्थित होटल दिप सागर अगाडी रहेको छ ।


    युवा हरुमा वढदो सुट र दौरा सुरवालको क्रेजलाई ध्यानमा राखी सो कम्पनी सरु गरिएको सञ्चालक रेशम विकले जानकारी दिए । कम्पनिमा इटलियन इन्डियन लगायतका सुटहरु तयार गरिन्छ । १२ हजार रुपैयाँ देखि ६० हजार सम्मका सुट तयार गरिने कम्पनीका निर्देशक मिन बहादुर थापाले जानकारी दिए । ५ वर्ष देखि सवै उमेर समुहका कोट पाईटहरु तयार गरिने छ । विवाह, पाटी, स्कुल,कलेज कार्यलय प्रयोजनका लागी सट सुटहरु उपयुक्त हुने दावि कम्पनीको छ । कम्पनीले वजारको माग अनुसारका सुटहरु तयार गरिरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।