• पोखरामा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा श्रीमानकाे मृत्यु

    July 26, 2019     10:05 am

    पोखरा, ९ साउन / पोखरा महानगरपालिका १६ गोष्टे स्थित शिवालय ठाँटी समाज घरमा बस्ने ५० बर्षिय सुक राम परियारको मृत्यु भएको छ । बुधबार साझँ सुकराम परियार र निजकी श्रीमती सिता परियार बिच झगडा हुदा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा सुकराम घाइते भएको थिए ।

    घाईते भई मातृशिशु अस्पताल पोखरामा उपचार पश्चात घर लगेकोमा बिहीबार सुकराम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको मृत्यु भएपछि तत्कालै प्रहरी टोलीले श्रीमती सिता परियारलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।