• जतिसुकै घनिष्ठ साथीलाई पनि नसुनाउनुहोस यी कुरा

    July 26, 2019     9:18 am

    काठमाडौ । हरेक मानिसहरुलाई साथी विनाको साथ नरमाइलो लाग्छ । किनभने यहाँ बच्चादेखि वृद्धसम्मको आ आफ्नै उमेर समुहको साथी हुन्छ। जसले एक साथीलाई समस्या पर्दा अर्को साथीले निस्वार्थ सहयोग गर्छ।

    एक असल साथी बनाएपछि उसँग हरेक कुराहरु साटाँसाट गर्ने गरिन्छ । जसले आफ्नो हरेक समस्याको समाधान गरिदिन्छन् । जसले हाम्रो तनाव कम हुन्छ र हामी आफुसँग भएको पिडालाई भुल्छौ।

    त्यसैले हामी साथीसँग आफ्नो जरादेखि टुुप्पासम्मको कुरा भन्छौ । त्यसैले विचार गर्नुस , यदि मिल्ने साथीसँग तपाईको सम्बन्ध विग्रियो भने शत्रु पनि बन्न सकिन्छ। त्यसैले यी कुराहरु विर्सेर पनि नभन्नुहोस्। -पहिलो आफ्नो घरपरिवारको आर्थिक कुरा सुनाउनु हुदैन्। -दोस्रोमा परिवारको भित्री कुरा र सम्बन्धहरु पनि सुनाउनु हुदैन्। -तेस्रोमा आफ्नो श्रीमतीसँगको भएका गोप्य कुराहरु पनि सुनाउन हुदैन् । किनभने आज घनिष्ठ बनेको मित्र भोली दुश्मन पनि हुन सक्छन्। त्यसैले विचार गर्नुस्

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।