• बसमा छुटेको २ लाख नगद फिर्ता

    July 24, 2019     9:18 pm

    पोखरा, साउन ८ । पोखराको बाग्लुङ बसपार्क बाट पोखरा ३३ बागमारा तर्फ हिडेकी शान्ति पाध्या को ना ६ ख ८४१२ नं को यात्रु बाहक बसमा छुटेको नगद २ लाख सहितको झोला फिर्ता गरिएको छ । प्रहरी ले सवारी साधनलाई रोकी चेकजाँज गरी झोला फेला पारेर सम्बन्धित धनी शान्ति पाध्यालाई फिर्ता गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।