• पोखरामा ८ दिनदेखी नाबालिका लाई होटलको कोठामा राखी जबरजस्ती करणी गर्ने प्रकाउ

    July 24, 2019     7:54 pm


    पोखरा ८ साउन । ८ दिनदेखी नाबालिका लाई होटलको कोठामा राखी जबरजस्ती करणी गर्ने लाई प्रहरी ले प्रकाउ गरेको छ। मोरङ बिराटनगर घर भएका म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ मा शिक्षण गर्दै आएका राकेश कुमार कानोडिया लाई प्रकाउ गरेको हो ।उदयपूर कि १४ बर्षीया नाबालिका लाई लेकसाईड डिहिगोपाटन मा रहेको द कन्ट्री यार्ड होटलमा राखि मोबायल समेत नियन्त्रणमा लिएर अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई
    जबरजस्ती करणी समेत गरेको आरोपमा प्रहरीले पक्राउ गरी कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।