• गण्डकी मेडिकल कलेजको ताला खुल्यो

    March 16, 2019     3:47 pm

    पोखरेली न्युज २ चैत्र /

    आन्दोलनका कारण ४६ दिनदेखि बन्द रहेको गण्डकी मेडिकल कलेजमा लगाइएको ताला खोलिएको छ । शनिबार प्रहरीको रोहबरमा ताला खोलिएको हो ।

    १६ ब्याचका एमबीबीएस अध्ययनरत ५३ जना विद्यार्थीको परीक्षा चैत २१ गतेदेखि सुरु हुँदैछ । फर्म भर्ने र परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । कलेज प्रशासनबाट प्रतिनिधित्व नभएपछि विधार्थीहरुले फर्म भर्ने विषय अनिश्चित बनेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।