• पहिरोको कारण सडक अवरोध

    July 23, 2019     4:51 pm

    अन्नपुर्ण गाउँपालिका ३ दाना गुईठे स्थित बेनी जोमसोम सड्क खण्डमा अवरोध भएको छ । माथीबाट सुख्खा पहिरो आई बाटोको भाग समेत कटान गरी लगेको हुनाले सडक अवरुद्ध बनेको हो ।

    सडक अवरोध हुँदा बेनी जोमसोम सड्क खण्ड पुर्ण रुपमा बन्द भएको छ । प्रहरी टोलि पुगि अवरोध हटाउने कार्य भइरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।