• रातो विकिनीमा खुलेकी साम्राज्ञी (फाेटाे फिचर)

    July 18, 2019     11:06 pm

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह दुई चलचित्रको छायांकन सकिएपछि मस्ती मुडमा देखिएकी छिन् । २ चलचित्रको छायांकन सकेपछि आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् । साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा छिन् । बालीको एक विचमा साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ । नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राम र फेसवुक पेजमा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।


    तस्वीरः साम्राज्ञीको फेसवुक पेजबाट

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।