• अस्टेलिया हाइयर एजुकेशन फियर हुने

    July 17, 2019     9:42 pm


    पोखरा साउन १ ।
    वैदेशिक अध्ययनमा अस्टेलिया जानको लागी यही साउन तीन मा अस्ट्रेलिया हाइयर एजुकेशन फियर २०१९ हुने भएको छ । कक्षा १२ उतिर्ण गरेका व्याचलर मास्टर्स अध्ययन गर्न जान चाहने विध्यार्थी पैति लक्षित गर्दै उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विध्यार्थिले आफुले पढ्न चाहेको विश्वविध्यालय छान्न पाउने भएका छन् । फेयरमा अस्टेलियाका १८ प्रसिद युनि भर्सिटिका प्रतिनिधिसग विध्यार्थी र अभिभावकले प्रत्यक्ष भेट गर्न पाउनेछन् । उक्त फेयरमै विध्यार्थीलाई छात्र वृतिको व्यवस्था समेत रहेको छ । फेयरमा रजिस्ट्रेसन गर्ने विध्यार्थीलाई आईइएलटीएसमा ६० प्रतिशत छुटको व्यस्था समेत गरिएको छ । फियर न्यूरोडको सिटी स्क्वायर व्याक्वेटमा विहान १० वजे देख् ि साझ ५ वजे सम्म चल्ने छ । मेलामा प्रवेश र रजिस्ट्रेसन निःशुल्क रहेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।