• आजको मौसम – कहाँ कस्तो छ त?

    July 17, 2019     12:15 pm

    काठमाडौं, साउन १। मनसुन न्यून चापिय रेखा भारतको उत्तर प्रदेश, बिहार आसपास अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल देशका पश्चिमि भू–भाग, मध्य भू–भागहरु साथै पूर्वी पहाडी भेगहरुमा सामान्य बदलि छ भने पूर्वी तराईको भू–भागहरुमा आंशिक बदलि छ । पश्चिमि र पृ्वी पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    त्यस्तै दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

    रातिको समयमा देशभर सामान्य वदलि रही देशका थोरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी क्षेत्रका एक वा दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।