• आर्थिक वर्ष समाप्तको चटारो, बैंकको काउन्टर रातभर खुल्ला राख्न निर्देशन

    July 16, 2019     2:44 pm

    काठमाडौं असार ३ । महालेखा नियन्त्रक कार्यालयले राष्ट्र बैंकलाई आर्थिक वर्ष समाप्त हुने दिन बैंकको काउन्टर रातभर खुल्ला राख्न भनेको छ ।

    आजदेखि आर्थिक वर्ष २०७५÷७६ सकिदै छ । सरकारले लिएको राजस्व संकलनको लक्ष्य भने पुरा गर्न कठिनाई देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयले राष्ट्र बैंकलाई राजस्वको कारोबार गर्ने शाखा र चेक क्लियरिङको काम मिलाउनको लागि भनेको छ ।क्लिकमान्डु

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।