• मुस्ताङमा विपद उद्दार सम्बन्धी अभ्यास सम्पन्न

    July 15, 2019     9:34 pm


    फाइल फोटो

    पोखरा ३० असार ।
    मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको खेल मैदानमा नेपाली सेना बज्रदल गण मुस्ताङको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त आयोजनामा दैविक प्रकोप विपद उद्वार सम्बन्धी अभ्यास सम्पन्न भएको छ । यही श्रावण ०३ गते सञ्चालनमा रहने उक्त अभ्यासमा नेपाली सेना , नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी जम्मा ९८ जनाको सङख्यामा सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।