• हेमजामा कृषि सम्बन्धि तालिम

    July 13, 2019     7:17 pm

    असार २८।

    बहुउदेसिय किसान सहकारी सस्था लि. पोखरा २५ हेमजाको आयोजनामा कृषि सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।

    कार्यक्रममा तरकारी उत्पादन प्रबिधि, मलमाटो ब्यबस्थापन र बिषाधि निउनिकरण सम्बन्धि जानकारी दिएको सदस्य चन्द्रकान्त तिमिल्सिनाले हामिलाई जानकारी दिए । सस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका बैज्ञानिक अस्मिता खनाल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राबिधिक अधिकृत सन्दिप तिमिल्सिना, चन्द्रकान्त तिमिल्सिना र बालि संरक्षण प्रयोगशाला प्रमुख धनबहादुर राणाले सहजिकरण गरेका थिए ।

    सस्थाका ५० सदस्यको सहभागिता भएको कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य तिलक तिमिल्सिनाले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।