• त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा यतिको विमान चिप्लियो

    July 12, 2019     1:37 pm

    फाइल फोटो

    असार २७ । अवतरणका क्रममा यति एयरलाइन्सको विमान धावन मार्गमा चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको उडान तथा अवतरण अवरुद्ध भएको छ ।

    नेपालगञ्जबाट काठमाडौैं आएको विमान शुक्रवार अवतरणका क्रममा धावन मार्गमा चिप्लिएको त्रिभुवन विमानस्थलमा कार्यरत एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।

    भण्डारीका अनुसार विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सकुसल छन् ।

    बिहीवारदेखिकै वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ । देशका कतिपय विमानस्थलहरू जलमग्न बनेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।