• पोखरामा बन्दविरुद्ध प्रदर्शन

    March 14, 2019     4:26 pm

    फाइल फोटो

    पोखरेली न्युज फागुन ३० / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घोषणा गरेको बन्दको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ ।
    विवेकशील साझा पार्टीले पोखराको पृथ्वीचोकमा नेपालको झण्डा बोकेर ‘बन्दले देश बन्दैन’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

    उनीहरुले विप्लपव नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण संघर्ष गर्न र सरकारलाई समेत वार्ता र संवादमार्फत निश्कर्ष निकाल्न आग्रह गरेका छन् ।
    कार्यकर्ता पक्राउको विषयलाई लिएर आह्वान गरेको बन्दका कारण पोखरेली जनजीवन प्रभावित बनेको छ ।

    बन्दका कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् ।स्रोत अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।