• लामाचौरमा मोटरसाइकल चोरि

    July 10, 2019     10:22 pm

    पोखरा असार २५।
    पोखरा १९ लामाचौरको चितेपानीमा बासुदेब आचार्यको आफनै घरमा राखिएको मोटरसाइकल आज राति हराएको बताइएको छ ।

    ग ५ प ५८४४ नम्बरको मोटरसाइकल आफनै निबासबाट हराएको बताइएको छ । मोेटरसाइकल के कसरी हराएको भन्ने थाहा अझैसम्म थाहा नभएको र उनले वडा प्रहरी कार्यालय जानकारि दिएको उनकी श्रिमती लक्ष्मि पौडेल आचार्यले हामीलाई जानकारी दिइन ।

    गत बर्ष चैतमा कास्की प्रहरीले बाइक चोर्ने गिरोहलाई पक्राउ गरेको थियो । त्यस पछि चौरीमा कमी आएता पनि गए राति पाखराा आफनै निवासबाट बाइक चोरी भएको छ । चोरी भएको बाइक कसैले देखेमा वा फेला पारेमा नजिकको प्रहरी कार्यलयमा बुझाइदिन आचार्यले आग्रह गरेका छन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।