• तरकारी परीक्षणको माग गर्दै नेविसंघ आन्दोलित

    July 7, 2019     5:40 pm


    काठमाडौं असार २२।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सरकारविरुद्ध आन्दोलित बनेको छ ।
    भारतबाट आउने तरकारी तथा फलफुल परीक्षणपछि मात्र नाकाबाट भित्राउने निर्णयबाट सरकारपछि हटेको भन्दै नविसंघ आन्दोलित बनेको हो ।

    सरकारले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै संघका निर्वतमान महामान्त्री कुन्दनराज काफ्लेले एक विज्ञप्ति जारी गरी ५ दिने आन्दोलनका कार्यक्रममा घोषणा गरे ।

    संघले विषादीयुक्त फलफुल बहिष्कार गर्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयहरुमा तरकारी उपहार पठाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।