• पोखरा ३० मा नवजात शिशुको शव फेला

    July 6, 2019     6:17 pm

    पोखरा असार २१ ।

    पोखरा महानगरपालिका ३० पिपलटारी मार्गमा नवजात शिशुको शव फेला परेको छ। खेतको कुलाको छेउमा नवजात शिशुको पेट भन्दा मुनि र दाहिने हात केही मात्रा कुनै जनावरले खाएको जस्तो अवस्थामा भेटीएको हो।

    थप अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।