• पाेखरेली न्युजकाे सहयाेग न्यु भिजन क्लबलाइ

    July 5, 2019     8:25 am

    म्याग्दे २ तनहुँकाे न्यु भिजन क्लबले सञ्चालन गरेकाे खुल्ला व्याटमिञ्टन प्रतियाेगितामा पाेखरेली न्युजकाे तर्फबाट जर्सी प्रदान गर्दै पाेखरेली न्युजका प्रबन्ध निर्देशक खेमबहादुर गुरुङ उत्तम । न्यु भिजन दिदी बहिनी समुह, भिमसेनटाेल अामा समुह र जामुने टाेल विकास सँस्थाकाे सहअायाेजनामा भएकाे प्रतियाेगिता २ दिन सम्म चलेकाे थियाे ।




    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।