• नेपाल इटली उद्योग वाणिज्य संघको नयाँ कार्य समिति

    July 4, 2019     9:17 pm

    पोखरा, १९ असार
    गण्डकी प्रदेश चेम्बर अफ कमर्सका प्रथम उपाध्याक्ष तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार नेपाल–इटाली उद्योग वाणिज्य संघ पाँचौँ वार्षिक साधारणसभाबाट कार्य समितिको सदस्यमा निर्वाचित भएका छन ।
    काठमाण्डौमा भएको सभाले नवराज ढकालको अध्यक्षमा कार्य समिति चयन गरेको छ । संघको विशिष्ट मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठलाई चयन भएका छन । संघको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षमा अशोक शेरचन, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवन अग्रवाल र सचिवमा मनोज श्रेष्ठ भडेल छन् ।
    कार्यसमितिको सदस्यहरुमा अनिलदास श्रेष्ठ, कमलराज बिष्ट, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तामाङ, विना प्याकुरेल, युगेश वादेश्रेष्ठ, सुमितकुमार लामा, सुशील जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल रहेका छन् ।
    नेपाल र इटालीबीचको व्यापारिक एवं आर्थिक र पर्यटनमा लगानीका लागि संघको स्थापना भएको कार्य समितिका सदस्य सुनारले जानकारी दिए । उनले इटालीका व्यावसायिक संघ संगठनहरुसंग सम्बन्ध विस्तार गरी दुई देश बीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउन प्रयास गर्ने जनाए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।