• दिपक मनाङे नेकपा प्रवेश गर्ने

    July 3, 2019     5:23 pm

    असार १८। गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने भएका छन् । भोलि (विहीबार) नेकपा प्रवेश गर्ने कार्यक्रम तय भएको गुरुङका स्वकिय सचिव जगदिश योगीले जानकारी दिए ।

    उनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री समेत रहेका नेकपाका नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

    मनाङ ‘ख’ बाट निर्वाचित गुरुङले नेकपाकै सहयोगमा चुनाव जितेका थिए । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका उनले सपथ २०७५ माघ १४ गते प्रदेश सभा सांसदको सपथ लिएका थिए ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।