• पोखराको सिद्धार्थ चोकमा शंकास्पद बस्तु भेटियो

    June 24, 2019     7:26 pm

    पोखरा, असार ९ । पोखराको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको छ ।

    पोखराको सिद्धार्थ चोकमा रहेको तरकारी बजारमा शंकास्पद बस्तु भेटिएको हो ।

    विपल्व नेतृत्वको माओवादीले आवाहन गरेको बन्दको अघिल्लो दिन टाइम बम भनेर कागजमा लेखेर शंकास्पद बस्तु राखेको प्रहरुीले जानकारी दिएको छ ।

    अहिले नेपाली सेनाको टोलीले डिस्पोजका लागि तयारी गर्दै गरेको छ।स्रोत:गन्थन डटकम

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।