• बृहत इक्यान मेला असार २६ गतेदेखि, उच्च शिक्षाबारे सबै जानकारी पाइने

    June 19, 2019     9:46 pm


    काठमाडौं असार २ । उच्च शिक्षाका लागि विदेशी भूमि जान चाहने विद्यार्थीलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । आगामी असार २६ गतेदेखि २९ गतेसम्म चल्ने मेलामा विभिन्न देशका शैक्षिक संस्था तथा ती संस्थाका प्रतिनिधी सहभागी हुनेछन् ।

    ‘मेलामा विद्यार्थीहरुले विभिन्न देशका शैक्षिक संस्था तथा नीतिबारे जानकारी लिनुका साथै एकै थलोमा धेरैभन्दा धेरै प्रतिनिधीहरुसँग साक्षात्कार गर्न पाउनेछन’ इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।

    राजधानीको भृकुटिमण्डपमा आयोजना हुने मेलामा १ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलामा अष्ट्रेलिया, युके भारत, जापान, जर्मनी, चीन, युरोप, अमेरिकालगायतका देशका प्रतिनिधी सहभागी हुनेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।