• गुठी विधेयक विरुद्ध माइतीघरमा विशाल प्रदर्शन

    June 19, 2019     12:48 pm

    फोटो : नागरीक

    असार ४ ।

    चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन्। काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइती घर मण्डलामा जम्मा भएका छन्।

    असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरू माइती घरमा उर्लियोका हुन्। प्रदर्शनकारीले ‘गुठी विधेयक खारेज गर’,जस्ता नारा लगाएका छन्।

    प्रदर्शनका कारण सडकमा सवारी आवागमनमा समस्या भएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।