• नेपाल मुस्लिम संघ पोखरा गठन

    June 16, 2019     10:04 pm

    पोखरा, १ असार । मुस्लिमहरुको पोखरामा सम्पन्न भेलाले अब्दुल रसिद मियाको अध्यक्षतामा नेपाल मुस्लिम संघ पोखरा महानगर समिति गठन गरेको छ ।

    समितिको उपसभापतिमा लिल्ला मिया, सचिवमा मोहम्मद इर्साद, उपसचिवमा उमर मिया ,कोषाध्यक्षमा तैयव अलि मिया ,सह कोषाध्यक्षमा रविना खातुन छन् ।

    समितिको सदस्यमा इर्साद मिया , साइद मिया , फैसल अलि मिया , ईमान मिया, मेहबुब मिया , वजिर अह्मद , नइम मिया , अरफात मिया, अब्दुल वहिद मिया , मस्हुद मिया , इक्बाल मिया छन् ।

    भेलामा बोल्दै प्रमुख अतिथि नेपाल मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खानले सवै मुस्लिम एक भई अघि बढ्नु पर्ने बताए । हामीबीच एकता आवश्यक छ, उनले भने – ‘एकता नै बल हो ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।