• गण्डकी प्रदेशको आर्थिक वर्ष ०७६ / ७७ को बजेट पेश (पूर्णपाठसहित)

    June 16, 2019     9:18 pm

    पोखरा १ असार । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेट पेश गरेको छ । गण्डकी प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको कुल बजेट प्रस्तुत गरे ।

    जसमध्ये, चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन प्रस्ताव गरेको मन्त्री गुरुङले जनाए । कुल बजेटमा पुँजीगततर्फ विनियोजित रकम करिब ६२ प्रतिशत र चालु खर्चतर्फ ३८ प्रतिशत रहेको उनले बताए ।
    पूर्णपाठ :

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।