• शनिबारबाट कोपा अमेरिका फुटबल, उद्घाटनमा ब्राजिल र बोलिभिया भिड्दै

    June 14, 2019     11:13 pm

    काठमाडौं ।कोपा अमेरिका फुटबल शनिबारबाट सुरु हुदैछ । ब्राजिलमा हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुदैछ ।

    आयोजक ब्राजिल अाफ्नाे स्टार खेलाडी नेयमारविनै कोपा अमेरिका फुटबल खेल्दैछ । समूह ए अन्तर्गत याे खेल नेपाली समयअनुसार बिहान ६ बजेर १५ मा सुरु हुनेछ ।

    कोपा अमेरिका फुटबल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दैछ । कोपा अमेरिका फुटबलमा पहिलो पटक जापान र कतारले पनि भाग लिएका छन् । समूह ए मा आयोजक ब्राजिलसँगै बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । त्यस्तै, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार रहेका छन् ।

    त्यस्तै, समूह सी मा चिली, इक्वेडर, जापान र उरुग्वे रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।