• होटलमा किशोरी बन्धक बनाएर बलात्कार, बलात्कारी पक्राउ

    June 14, 2019     10:42 pm

    रौतहट । किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको गौरमा विभिन्न प्रलोभन देखाएर होटलमा लगेर बलात्कार गर्ने चन्दन दुबे पक्राउ परेका हुन् ।


    गौर नगरपालिका ३ का १९ वर्षका दुबेले विभिन्न प्रलोभन देखाएर गत २७ जेठदेखि १६ वर्षकी किशोरीको किशोरीको बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको रौतहटका प्रहरी प्रवक्ता नवीन कार्कीले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।