• तनहुँमा सवारी दुर्घटना ८ जना घाईते

    June 14, 2019     10:09 pm

    म्याग्दे गाउँपालिका – ४ छबिसे स्थित पृथ्वी राजमार्गमा हाईस गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । पोखरा बाट दमौली तर्फ जाँदै गरेको बा २ ख १८९१ नम्बरको हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०–१२ फिट बाटो बाट तल खसेको हो । दुर्घटनामा हाईसमा सवार ८ जना घाईते भएका छन् । घाइतेको उपचारको लागि दमौली अस्पताल पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


    घाइते हुनेमा कास्की अन्नपुर्ण गाउँपालिका–९का सम्झना पुन मगर, पोखरा महानगरपालिका– ९ को नबिन भुजेल, पोखरा महानगरपालिका –२४ को सुशान सुबेदी तनहुँ देबघाट गाउँपालिका – २ को बिजय थापा , छबिलाल थापा , नवलपरासी बुलिङटार गाउँपालिका–५ को कृष्ण बहादुर राना,े हर्क बहादुर थापा र भारत घर भएका जितेन्द्र पाण्डे रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।