• सन्नी लियाेनी नेपाली चलचित्रमा , गीत सार्वजनिक (भिडियाेसहित)

    June 14, 2019     8:19 am

    आगामी २७ भदौमा रिलिज हुने तयारी रहेको चलचित्र ‘पासवर्ड’मा भारतीय अभिनेत्री सन्नी लियोनीले नृत्य गरेकी गीत सार्वजनिक भएको छ । उनको नृत्य रहेको ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको हो ।

    गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द रहेको छ । गीतको भिडियोमा अमर जीत सिंहले छायांकन गरेको हुन् । भिडियोमा चलचित्रकी नायिका लियोनी र अनुप विक्रम शाहीलगायतका कलाकार देख्न सकिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।