• अब के हुन्छ लोकसेवा विज्ञापन विवाद सर्वोच्चले दियो यस्तो आदेश

    June 12, 2019     7:42 pm

    २९ जेठ ।लोकसेवा विज्ञापन विवादमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    सर्वोच्च अदालतले लोकसेवा विवादको विषयमा छलफल गर्नको लागि असार ३ गते लोकसेवा आयोग र संसदीय समितिलाई.अदालतमा बोलाएको हो ।

    लोकसेवा आयोगले जेठ १५ गते ९ हजारभन्दा बढी कर्मचारीको लागि विज्ञापन गरेको थियो । लोकसेवाको विज्ञापनपछि प्रदेश २ सरकारले विज्ञापन असंवैधानिक भएको भन्दै तत्काल विज्ञापन रद्द गर्न माग गरेको थियो ।

    विज्ञापनको विरोध र पक्षमा सडक र सदनमा चर्काचर्की भइरहेको समयमा संसदीय समितिले विज्ञापन रद्द गर्न आदेश दिएको थियो । यद्यपि बुधबार दिउँसो आयोगले आफूहरुले गरेको विज्ञापन संवैधानिक भएको स्पस्ट पारेको थियो ।

    अब असार ३ गते सर्वोच्चले बोलाएको छलफलमा भाग लिएपछि भने विज्ञापनको विषयमा के होला भन्ने उत्सुकता बढेको छ । छलफलपछि सर्वोच्चले दिएको आदेश नै सर्वमान्य हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।