• माछा मार्न गएकी युवती मृत फेला

    June 9, 2019     8:26 pm

    पोखरा । २६ जेठ
    पोखराको फुर्सेखोलामा एक युवती मृत फेला परेकी छिन । माछा मार्न गएकी पोखरा घारीपाटनकी २८ वर्षिय युनिशा गुरुङ्ग मृत फेला परेकी हुन । डेविजफल नजिकै काउसेघारी नजिकै फुस्रेखोलामा माछा मार्ने क्रममा उनी चिप्लिएर लडेकी थिइन् ।
    उनको शव आइतबार विहान भेटिएको सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरिक्षक दिपक सिग्देलले जानकारी दिए । सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक संजिव तिवारीको नेतृत्वमा गएको १५ जनाको टोलीले उनको शव खोलामा खोजेका थिए ।
    मृतक युनिशा शनिवार माछा मार्न फुस्रे खोला पुगेकी थिइन् । माछा मार्ने क्रममा उनी चिप्लिएर लडेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गुरुङ्गको केही महिना अघि मात्रै विवाह भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।