• कोरियाको भाषा परीक्षामा आठ हजार १४१ अनुपस्थित, अर्काको परीक्षा दिने १५६ पक्राउ

    June 9, 2019     6:32 pm

    काठमाडौं, २६ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान लिइएको भाषा परीक्षामा ८ हजार १४१ जना अनुपस्थित भएका छन् ।

    यस्तै अर्काको नाममा परीक्षा दिन आएका १५६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३५६ ले आवेदन दिइएकोमा ८४ हजार २१५ मात्रै परीक्षामा सहभागी भएको जनाइएको ।

    असार १३ मा नतिजा आउने छ । परीक्षा आज (आइतबार र हिजो (शनिबार) भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।