• बच्चा छाडेर भागे चालक, कम्तिमा १० बाइक र स्कुटरलाइ अनियन्त्रित रुपमा ठक्कर दिने कार प्रहरी नियन्त्रणमा

    June 7, 2019     5:12 pm

    पोखराको ब्यस्त बजार चिप्लेढुंगामा अनियन्त्रित रुपमा सवारी साधनलाइ ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिप्लेढुंगा तर्फबाट श्री कम्प्लेक्स तर्फ अनियन्त्रत हाँकेको बा २२ च ५७८ नम्बरको कारले पार्किंग गरिराखेको मोटरसाइकल तथा स्कुटरलाइ ठक्कर दिएर भागेको हो । उक्त बाटोमा पार गर्न नसकि सवारीचालक फरार भएका थिए । उनले कारमा साथै रहेको बच्चालाइ समेत छोडेर भागेका थिए । हालैमात्र सोरुमबाट निकालिएको उक्त कार रम्जान मियाको नाममा रहेको जिल्ला ट्राफिक कार्यलयका असई सुरेशचन्द्र थापाले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।