• भूकम्पको हल्ला फैलाउने ज्योतिषी पक्राउ

    June 4, 2019     6:19 pm

    पोखरा जेठ २१/ ‘देशमा ठूलो भूकम्प आउँछ’ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ३६ वर्षीय ‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनले युट्युबमा भिडियोमार्फत जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

    प्रहरीले उनलाई मंगलवार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    मुलुकी अपराध संहिताको विपद् सम्बन्धी अफवाह फैलाएको कसूरमा उनलाई पक्राउ गरिएको उनले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।