• जनप्रिय स्कुल नजिक मोटरसाईकलले ठक्कर दिदा १ जना घाईते

    June 2, 2019     10:14 pm

    पोखरा, १९ जेठ ।

    पोखरा को जनप्रिय स्कुल नजिक ग ४ प ७३५० नम्बरको मोटरसाईकल ले ठक्कर दिदा सोही ठाउँ बस्ने वर्ष ७६ को हरि कुमार श्रेष्ठ घाइते भएका छ्न। उनको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ। मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।