• अस्ट्रेलियामा नायिका वर्षाकाे चर्चा

    June 2, 2019     8:45 pm

    नायिका वर्षा राउत अभिनित ‘जात्रै जात्रा’ जेठ ३ गतेदेखि देशभर प्रर्दशनमा आएको हो । नेपालमा जात्रै जात्रा चलचित्रले राम्रो कमाई गरेको छ । अस्ट्रेलियाका विभिन्न सहरहरूमा जात्रै जात्रा चलचित्र प्रदर्शन  भइरहको छ । अस्ट्रेलियाका मुख्य सहर सिड्नी, मेलबर्न, एड्लेड ब्रिसवेन सहरहरूमा नेपाली चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहको छ ।

    अष्ट्रेलियाका मुख्य सहरमा अहिलेसम्म करिब दुई दर्जन शो प्रदर्शन भइसकेको छ,” जात्रै जात्रा निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘अहिले पनि प्रदर्शन भइरहेको छ । नेपाली रहेका सहरमा अझै पनि प्रदर्शन हुनेछ ।”चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलियामा छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ ।‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

    अस्ट्रेलियामा नायिका वर्षा राउत पहिले भन्दा फरक देखिएकी छिन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।