• काङग्रेस सभापति देउवाको टिप्पणीः वितरणमुखी बजेट आयो, महङगी बढाउँछ

    May 29, 2019     6:47 pm

    जेष्ठ १५।
    नेपाली काङग्रेका सभापति शेर बहादुर देउवाले नेकपाको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गरेका छन ।

    सरकारले ल्याएको बजेट गफले भरिपुर्ण भएको र यसले महङगी बढाउने उनको तर्क छ । सरकारले ल्याएको बजेटले रोजगारी पनि सिर्जना गर्न नसक्ने उनले बताएका छन । आफु सरकारले ल्याएको बजेटबाट सन्तुष्ट नभएको उनको प्रतिक्रिया रहेको छ ।

    सरकारले बजेटमार्फत रोजगारी सिर्जना गर्ने बताएपनि यो बजेटले रोजगारी सिर्जना गर्ने सम्भावना नरहेको उनले टिप्पणी छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।