• बजेटले महंगो हुने भयो पेट्रोल र डिजल, अर्थमन्त्रीले कर बढाए

    May 29, 2019     5:57 pm

    जेष्ठ १५।
    सरकारले सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने भएको छ । यसअघि सरकारले बुढीगण्डकी बनाउका लागि प्रतिलिटर ५ रुपैयाँ कर लिँदै आएको थियो ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले सडक विकासका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाइने जानकारी दिए । आजै रातिदेखि पेट्रोलियम पदार्थबाट कर लिन थालिने छ ।

    त्यस्तै, काठमाडौंको ट्राफिक जाम हटाउन कोटेश्वर, बानेश्वर र त्रिपुरेश्वरमा अन्डरपास र फ्लाइओभर बनाउने घोषणा गरेको छ ।

    बुटवल पाल्प सडकको शिद्धबाबा सकडमा सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिए । त्यसैगरी, सरकारले बनाउने सबै सडकहरु २ लेनको हुने उनले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।