• पोखराका तीन ठाउँमा बम भेटियो,

    May 27, 2019     8:37 am



    पोखरा, जेठ १३ ।
    पोखरा सहित कास्कीका ३ ठाउँमा बम भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ ।

    यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम भेटिएको छ । कास्की प्रहरीका अनुसार शंकास्पद बस्तु भेटिएपछि सेनाको टोलि त्यसतर्फ जाँदै छ । प्रहरीले त्यसको सुरक्षा दिएर बसेको छ ।




    कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । सुरक्षित भएर हिडडुल गर्न उनको आग्रह छ । फाेटाे कपिल पाैडेलsource DNA

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।