• उच्च सुरक्षा सतर्कता अपनाउन गृहमन्त्रीको निर्देशन, सुरक्षा जनशक्ति थपिने

    May 26, 2019     9:24 pm

    १२ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजधानीमा आइतबार अपरान्ह भएका दुई विस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउन तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

    सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको आकस्मिक सुरक्षा समिति बैठकमा गृहमन्त्री बादलले थप जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मजबुत बनाउन र यस्ता घटना दोहोरिन नदिन निर्देशन दिएका हुन्।

    बैठकमा नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरका प्रमुखसमेतको उपस्थिति रहेको थियो। उनीहरुले घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।