• भारतमा चुनाव जितेपछि मोदीले लेखे नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुग्छ

    May 24, 2019     11:24 am

    पोखरा जेठ १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बधाईमा कृतज्ञता जनाउदै नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटर मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा हासिल गरेको एतिहासिक जितमा बधाई ज्ञापन गरेका थिए ।

    ओलीको ट्वीटमा जवाफ फर्काउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत नजिकको साथी भएको भन्दै जनताबीचको सम्बन्ध अझ अगाडि पुग्ने उल्लेख गरेका छन् ।

    मोदीलाई ट्वीटर मार्फत बधाई दिएका नेपाली नेताहरुलाई पनि उनले ट्वीटर मार्फत जवाफ फर्काउदै धन्यवाद् व्यक्त गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।