• नवौं बार्षिकोत्सवका अवसरमा प्राइम सहकारीको आँखा सिविर

    March 10, 2019     7:31 pm

    फाइल तस्बिर

    पोखरेली न्युज / फाल्गुन २६ प्राईम सहकारी सस्था लिमिटेडको नवौं बार्षिकोत्सवका अवसरमा पोखरा महानगरपािलका वडा नं २६को बुढिवजार सेवा केन्द्रमा राखिएको आँख सिविरमा तीन सय ११ जनाले सेवा लिएका छन् ।

    सामाजिक उत्तरदाईत्व अन्तगरत सहकारीले हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा राखेको निःशुल्क आँखा सिविरमा त्यस क्षेत्रका बृद्ध बृदाको आँखा जाच,औषधी वितरण र चस्मा बितरण गरिएको थियो ।

    सहकारीका अध्यक्ष निदेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले गरेका थिए भने कार्यक्रमको संचालन ब्यवस्थापक निरु थापाले गरेकी थिईन भने स्वागत मन्तव्य प्रवन्ध निर्देशक सुरेनद्रमणि पौडेलले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।