थ्रि एन्जल्स नेपाल कास्कीबाट हराएका बालकको सकुसल उद्धार
May 21, 2019 7:21 pm
पोखरा जेष्ठ ७ गते ।
पोखरामा रहेको थ्रि एन्जल्स नेपाल संस्थामा २०६८ सालदेखी अध्ययान गर्दै आएका कैलाली घर भएका उक्त संस्थामा कक्षा ७ मा अध्यायनरत दिनेश बादी संस्थाबाट भागेर हिडेका थिए।
वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रमुख प्रहरी निरीक्षक दिपक के।सी।को कमाण्डमा ७ सदस्य खोजतलास तथा अनुसन्धान टोलि गठन गरि खोज कार्य भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की , बडा प्रहरी कार्यालय रामबजार कास्की तथा थ्रि(एन्जल्स नेपालको सयुक्त टोलीले खोततलास तथा अनुसन्धान गरेको थियो ।साथै सम्भावित स्थानमा खोजि समेत गरेको थियो।
अनुसन्धान तथा खोजतलास टोली र थ्रि(एन्जल्स नेपालको सयुक्त टोलीले खोज तलासको क्रममा काठमाण्डौबाट बालकको सकुसल उद्धार गरेको छ। ।
उद्धार पश्चात थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।