• थ्रि एन्जल्स नेपाल कास्कीबाट हराएका बालकको सकुसल उद्धार

    May 21, 2019     7:21 pm

    पोखरा जेष्ठ ७ गते ।

    पोखरामा रहेको थ्रि एन्जल्स नेपाल संस्थामा २०६८ सालदेखी अध्ययान गर्दै आएका कैलाली घर भएका उक्त संस्थामा कक्षा ७ मा अध्यायनरत दिनेश बादी संस्थाबाट भागेर हिडेका थिए।

    वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रमुख प्रहरी निरीक्षक दिपक के।सी।को कमाण्डमा ७ सदस्य खोजतलास तथा अनुसन्धान टोलि गठन गरि खोज कार्य भएको थियो।

    जिल्ला प्रहरी कार्यालय कास्की , बडा प्रहरी कार्यालय रामबजार कास्की तथा थ्रि(एन्जल्स नेपालको सयुक्त टोलीले खोततलास तथा अनुसन्धान गरेको थियो ।साथै सम्भावित स्थानमा खोजि समेत गरेको थियो।

    अनुसन्धान तथा खोजतलास टोली र थ्रि(एन्जल्स नेपालको सयुक्त टोलीले खोज तलासको क्रममा काठमाण्डौबाट बालकको सकुसल उद्धार गरेको छ। ।
    उद्धार पश्चात थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।