• पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग सहित फागुन ३० गते विप्लवको नेपाल बन्द

    March 10, 2019     6:21 pm

    पोखरेली न्युज / फाल्गुन २६

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले आगामी फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको मागसहित नेपाल बन्दको आव्हान गरिएको नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाईएको छ ।

    घोषित संघर्षका कार्यक्रम अनुसार फागुन २५ र २६ मा प्रचार प्रसार, २७ गते देशभर कोण सभा, २८ गते र्याली, २९ गते साँझ मशाल जुलुस र ३० गते नेपाल बन्द रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।