• फेवातालमा एक महिला को शब भेटियो

    May 17, 2019     6:45 pm

    पोखरा / जेठ ०३
    फेवातालमा एक महिलाको शब भेटिएको छ।
    नवलपरासी बर्दाघाट घर भई हाल रत्नचोक बस्दै आएकी अन्जादी ३३ /३४ बर्ष कि चन्द्रमा बस्याल पाण्डे नाम भएकी महिलाको शब पानीमा तैरीरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।