• आफ्नै रेकर्ड ताेड्दै २३औं पटक सगरमाथा शिखरमा कामिरिता

    May 15, 2019     10:03 pm

    पोखरा ज्येष्ठ ०१।
    कामिरिता शेर्पा २३ औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनी आज बिहान ७ बजेर ५० मिनेटमा २३औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।

    यसअघि उनले २२ पटक सगरमाथा आराेहण गरेर विश्वमा सबैभन्दा बढी आराेहणकाे रेकर्ड बनाएका थिए । यस्तै आठ हजार मिटरमाथिका हिमाल ११ पटक आराेहण गरेका छन् ।

    ८१८८ मिटर अग्लाे चाे यु हिमाल ८ पटक, ८५१६ मिटरकाे ल्हाेत्से १ पटक, ८६११ मिटरकाे माउन्ट केटु १ पटक र ८१६३ मिटर अग्लाे मनास्लु १ पटक आराेहण गरिसकेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।