एसियन लेदर कम्पनिले बाराही आधारभुत विध्यालय लाई सहयोग
May 14, 2019 11:00 pm
पोखरा / ३१
एसियन लेदर जुत्ता कम्पनिको सहयोगमा वाराही आधारभुत विद्यालयमा कक्षा नर्सरी देखी कक्षा ५ सम्मका ५१ जाना विध्याथिहरू लाई उक्त कम्पनि बाट उत्पादित छालाको जुत्ता र मोजा हस्तान्तरण गरिएको छ।
एसियन लेदर जुत्ता कम्पनिका प्रोपाइटर लिला क्षेत्री र उहाकी धर्मपत्नी देवी क्षेत्री को सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो।
सोही कार्यक्रममा माछापुच्छे गाउपालीकका अध्यक्षय कर्ण गुरुङ् वडा अध्यक्षय लगाएतका व्यक्ती हरूको सहभागीता रहेको थियो। उक्त विद्यालयलाई यस अधि पनि कुवेरा फाउडेसन ,एस आर इन्जिनियरिङ ,पुस्तक व्यवसायी महासङ्ग कास्की ले पनि विभिन्न सामाग्री वितरण गरिसकेको छ।